युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली, भदौ २२ – कैलालीको भजनी नगरपालिका–७ स्थित चर्रा गणेशमान चोक नजिकै भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार दिउँसो पश्चिमबाट पूर्वतर्फ गइरहेको युपी–३१–एयु–७३२० नम्बरको भारतीय मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स्कारपियो जिप (बिएबी ४५९२ नम्बर) ले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक भजनी–७ का २० वर्षीय कुल्दिप धोबीलाई तत्काल उपचारका लागि नवजिवन अस्पताल, धनगढी लगिएको थियो। तर सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक बाँकेको कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा रहेको सन्दर्भमा यो घटना पनि लापरवाही र ट्राफिक अनुशासन उल्लंघनको गम्भीर उदाहरणका रूपमा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय