कैलाली/ कैलालीकाे भजनी नगरपालिका-१ स्थित भजनी बजार नजिकै बस्ने २१ वर्षीय युवकाे शव फेला परेकाे छ । साेही ठाउँका गौरव बुढा बिहीबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको कारण खुल्न सकेको छैन, भने प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ।











