दार्चुला / दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट लागुओैषध (चरेश) सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा साेही ठाउँ बस्ने ५२ वर्षीय धनसिंह धामी रहेकाे दार्चुला प्रहरीले जनाएको छ ।
धामीलाई ६ दश्मलव ९६ ग्राम चरेशसहित प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएकाे हाे ।











