युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी, डाेटीमा ७५ वर्षीय वृद्ध कालु सिंह बिस्टको मृत्यु प्रकरणमा हत्या भएकाे आशंकामा आफन्तले शव बुझन मानिरहेका छैन् । आज शनिबार जिल्ला प्रशासन कार्यालय डाेटीमा बसेकाे सर्वपक्षीय बैठकमा मृतकका आफन्तले घटनाको छानबिन, मृतकको पाेष्टआर्टम रिपोर्ट र दाेषीलाई कानुनी दायरामा नल्याउजेलसम्म शव नबुझ्ने बताएका हुन्।

बिहिवार बिहान साढे १० बजे दिपायल सिलगढी नगरपालिका–६ सिलगढी जिप्रका तथा जिल्ला समन्वय समितिकाे आसपास आफ्नै घरमा बाहिरबाट ताला लगाई भित्र मृत भेटिएका विष्टको घटनाबारे छिटो अनुसन्धान गर्न प्रहरी प्रशासनलाई आफन्तले आग्रह गरेका छन् ।
मृतक बिष्टका आफ्न्त भन्छन्,” डाक्टरले रिपोर्ट दिनुपर्छ, दाेषीलाई पक्राउ गर्नु पर्छ, तब मात्रै शव उठ्छ, हैन भने घटना ढाकछोप पनि हुन सक्छ,।”

घटनाको विशेष अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय