युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /डाेटीमा किशोरीहरूका लागि ३ दिने उद्घाेषण तथा आधारभूत पत्रकारिता तालिम सुरू भएकाे छ ।

आज शनिबार दिपायलमा आदर्श गाउँपालिका र बाेगटान फुड्सिल गाउँपालिकाकाे आर्थिक सहयाेग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा डाेटीकाे आयाेजनामा उक्त तालिम सुरू गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि तथा आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी राेकायाका अनुसार, “आफू पनि पत्रकारिता क्षेत्रबाट जनप्रतिनिधिकाे भूमिका निर्वाह गरिरहेकाे हुँदा, किशोरी समूहलाई पनि तालिममा केही कुरा सिकेर व्यवहारमा उतार्न आग्रह गरेकी छन् । त्यस्तै सञ्चार क्षेत्रकाे पीडा आफूले पनि महसुस गरेकाे उपाध्यक्ष राेकायाले बताएकी छन् ।

पत्रकार महासंघ डाेटीका अध्यक्ष माेहन शाहीले पत्रकारीता कसरी गर्न सकिन्छ? पत्रकार कसरी बन्ने ? र समाचार कसरी लेख्ने ? भन्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे बताउनु भएकाे छ ।

तालिमका जम्मा आदर्श र बाेगटान गरी १२/१२ जना किशोरी समूहकाे सहभागीता रहेको छ । तालिम २६ गतेसम्म सञ्चालन हुनेभएको छ । ताम प्रशिक्षक पत्रकार तथा मानवअधिकारकर्मी रामहरि ओझा रहनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय