कैलाली / कैलालीको टिकापुर नगरपालिका-१ मा दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरिएकाे छ ।
बिहीबार साँझ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ पर्नेमा टिकापुर नगरपालिका-९ बस्ने २४ वर्षीय रोसन साउद र २७ वर्षीय योगेश साउँद रहेकाे कैलाली प्रहरीकाे भनाइछ ।
घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरी स्राेत जनाएकाे छ ।











