कैलाली / कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएकाे छ ।
पूर्वपश्चिम राजमार्गको मुडामा विरगन्जबाट आइरहेको प्र ३-०३-००१ ख ००१२ नम्बरको ट्रकमा बौनिया अबस्थित आगलागी भएको कैलाली प्रहरी स्राेतले जनाएको छ ।
ट्रकमा लागेको आगाे स्थानीय र प्रहरी टोलीले नियन्त्रण लिएकाे जनाइएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।
यस अगाडि कर्णाली पुलमा पनि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो। उक्त चाइनिज लाइटर नेपालबाट तस्करी भएर महेन्द्रनगर हुँदै भारत जाने गरेकाे प्रहरीले जनाएकाे छ ।
उक्त ट्रक पनि तस्करीमा संलग्न रहेकाे प्रहरीले आशंका गरिएकाे











