युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी,
अस्पतालकाे स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनकाे लागि जिल्ला अस्पताल डाेटीले बाल राेग र जनरल फिजिसियन सेवा पुनः सुचारू गरेकाे छ ।

अस्पतालले दिदै आएकाे स्वास्थ्य सेवालाई निरन्तरता दिन बाल रोग विशेषज्ञ डा. अनिल कुमार गुप्ता र जनरल फिजीसियन डा. अरुन कुमार गुप्ता आएपछि पुन: सेवा सुरू गरिएकाे हाे ।

अस्पतालले दिएकाे जानकारी अनुसार दशैदेखि अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव हुँदा सुदूरपश्चिम प्रदेश सरकारले स्रोतकाे सुनिश्चित गरिदिएपछि दुई जना विशेषज्ञ डाक्टर आएका हुन् । त्यसैगरी अस्पतालमा विशेषज्ञ डाक्टरको सङ्ख्या
एमडीजिपी डा. नीराजन श्रेष्ठ लगायत ३ पुगेकाे छ भने एमबिबिएस डाक्टरकाे संख्या ८ गरि अस्पतालमा जम्मा डाक्टरकाे संख्या ११ पुगेकाे अस्पतालले जानकारी दिएकाे छ ।

वर्तमान समयमा अस्पतालबाट दैनिक १ सय देखी १ सय ५० जनासम्म बिरामीले सेवा लिदै आएकाे र फेरि विशेषज्ञ डाक्टर थपभएसँगै बिरामीको सङ्ख्या बढ्ने अस्पतालले अनुमान गरेकाे छ ।

जिल्ला अस्पताल डाेटीका मेडिकल सुपरिटेन्डेन्ट डा. सुजित कुमार मण्डलका अनुसार अस्पतालले वर्तमान समयमा विशेषज्ञ सेवाहरू एमडिजिवी तथा इमर्जेशी सेवा, भ्यासेक्टाेमी, मिनिल्याब, हाइड्राेसिल, हर्निया, पाठेघर खसेकाे, एपेन्डिसाइटकाे अप्रेसन सेवा लगायत अन्य सेवा दिइदैआएकाे छ ।

डा. मण्डलले भन्नू भयाे “अस्पतालले लक्ष्यित वर्गलाई सामाजिक सुरक्षा काेषबाट नि:शुल्क सेवा दिइदै आएकाे छ, त्यस्ता सेवाग्राहीलाई पनि प्रमाणपत्रका आधारमा ५० प्रतिशत छुट, इमर्जेन्सी र ओपीडि २ हजार ५ सयसम्मकाे नि:शुल्क सेवा तथा एकचाेटी बेड भर्ना भएका बिरामीलाई ४ हजार सम्मकाे नि:शुल्क उपचार गर्दै आएकाे बताउनु भयाे । त्यस्तै अस्पतालबाट सघन शिशु उपचार पनि सुरू भएकाे डा. मण्डलले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय