युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी, डाेटीमा पानी छोएको आरोपमा एक दलित यूवकमाथि कुटपिट भएकाे छ ।

हिजाे (आइतबार) दिउँसो जिल्लाकाे के.आई.सिंह गाउँपालिका वडा नं. ४ धामीगाउँ धाराखोलाका व्यापारी ६० वर्षीय इश्वर धामीले सोही वडाको लेककोट बस्ने रमेश भुललाइ नास्ता खान होटलमा गएका बेला ‘दलितले पानी किन छोएको ?’ भन्ने प्रश्न गर्दै उनलाई झापड हानेकाे हाे । दुबै पक्ष मदिरा सेवन गरेर प्रहरी कहाँ आइपुगेपछि घटनाकाे रहस्य खुल्न आएकाे हाे ।

युवकमाथि कुटपीट भएपछि धामी विरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडीत पक्ष न्यायका लागि प्रहरी कहाँ गएकाे स्राेतले जनाएकाे छ ।

पीडीत रमेश भुलले भने ‘आफुमाथिमात्र नभएर सिंगो दलितजाती माथिको अपमान भएको भन्दै कानुनी न्याय लड्छु।’
उनी थप्छन् ‘पानी पीउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हाने, किन हान्नु भएको भन्ने प्रश्नमा दलित भएर पानी किन छोइस, भन्दै आफूमाथि कुटपिट भयाे,

ईलाका प्रहरी कार्यालय वायलका अनुसार दुबै पक्षलाई जिल्ला सदरमुकाम सिलगढी पठाइएको छ । प्रहरी (असइ) मान सिं भण्डारीका अनुसार पानी छोएको निहुँमा कुटपीट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी प्रहरीलाई जानकारी गाराएकाे हाे ।

त्यस्तै घटना गाउँमै मिलाउनु पर्छ भनेर दबाब आइरहेकाे पिडित पक्षले बताएका छन् । याे घटना घटेसँगै पिडित पक्षहरू आक्राेशीत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय