दार्चुलाः दार्चुलाकाे महाकाली नगरपालिका–२ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
साेही ठाउँ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल, बडाली खोला आसपास आइतवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।











