युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी
डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकाे गैर सरकारी संस्था सम विकास केन्द्र (ईडिसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट परियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा कूल ४८ मतमध्ये परियारले ३१ मत प्राप्त गरी विजयी भएका हुन् भने अध्यक्ष पदका अर्का उम्मेदवार रविन्द्र बागचनले १७ मत मात्रै प्राप्त गरेका थिए । परियार उक्त संस्थाका पूर्व अध्यक्ष भईसकेका व्यक्ति हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा रश्मि गहतराज, सचिवमा बबि कुमार बि.सि.र कोषाध्यक्षमा मनोज बागचन भने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्य पदमा योगोश मल्ल, यज्ञ पार्की र खेमराज शर्मा निर्वाचित भएका छन् भने सरला देवल र मनिषा मिजार सर्वसम्मत चयन भएको ईडिसी डोटीले जनाएको छ ।
संस्थाको लक्ष्य र उद्धेश्य बमोजिम काम गर्न आफु लागिपर्ने नव निर्वाचित अध्यक्ष परियारले प्रतिवद्धता जनाए ।
नयाँ निर्वाचित कार्य समितिको कार्यकाल ३ वर्षको हुने जनाईएको छ ।

यस पूर्व संस्थाको अध्यक्षमा अधिराज बिसी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय