युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी ,पौष २७
सुबास नेपाली ,३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसर पारी डोटी स्थित नेपाली सेनाको भैरवप्रसाद गणको आयोजनामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला सदरमुकामका स्थित ६ वटा माध्यामिक बिधालयहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा पद्यम पब्लिक मुक्तिनारायण मा बि ले ३६ अंक प्राप्त गरि प्रथम स्थान हासिल गरेको छ। त्यसै गरि मोर्निङ् लाइट बोर्डिङ् स्कुलले २५ अंक प्राप्त गरि द्वितीय स्थान हासिल गरेको छ भने पवित्र आवासीय माध्यमिक विद्यालय २१ अंक प्राप्त गरि तृतिय स्थान हासिल गरेको छ।

कार्यालयमा बोल्दै भैरव प्रसाद गणका गणपति तथा प्रमुख सेनानी परिक्षित देउजाले हाजिरी जवाफ प्रतियोगिता एक बौद्धिक खेल भएकोले यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो । उक्त प्रतियोगिता बिद्यार्थीहरुको अन्तर निहित क्षमता जाच्ने माध्यम भएका कारण नेपाली सेनाले समय समयमा यस्ता क्रियाकलाप गर्ने गरेको पनि गणपति देउजाले बताउनुभयो ।
प्रतियोगितामा भागिरथि एकेडेमी ,दुर्गा माबी, जेनियस एकेडेमी , पद्यम पब्लिक मुक्तिनारायण माबि,मोर्निङ् लाइट बोर्डिङ् स्कुल र पवित्र आवासीय माध्यमिक विद्यालयको सहभागीता रहेको थियो।
प्रतियोगितामा प्रथम हुने बिधालयलाई गणपति देउजाले पुरस्कार ,प्रमाणपत्र र मायाको चिनो त्यसै गरि सहभागी बिधालयहरुलाई प्रमाणपत्र पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय