डाेटी/ डाेटीका ग्रामीण भेगहरूमा ताेरी फूलेर पहेँलै भएकाे छ । जिल्लाकाे शिखर नगरपालिका लगायतका स्थानीयतहका खेतहरूमा ताेरी फूलेर पहेलपुर हुँदा वातावरण रमणीय बनेकाे छ । खेतवारीमा ताेरी फूल्दा स्वच्छ हावा र वासना लिन सकिने स्थानीयले वताएका छन् । त्यसैमाथि माैरी पालन क्षेत्रमा ताेरी फूल्दा माैरीले बहुउपयाेगी मह उत्पादन गर्दछन् । ताेरीबारी फाेटाे फिचर 



















