युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो बाहिरिएर भाइरल भएकाे छ ।

उनकाे उक्त भिडियो केहिदिनयता सामाजिक सञ्जालमार्फत भाइरल हुँदा विभिन्न टीकाटिप्पणी भइरहेकाे छ । भिडिओ १ मिनेट ५० सेकेन्डको छ रेकर्ड भिडिओमा उनका स्वकीय अश्लील गतिविधि गरेको पाइएकाे छ ।

यसबारे बुझ्न विभिन्न सञ्चार माध्यमले शर्मालाई फोन गर्दा उनको फोन अफ रहेकाे समाचारमा टिप्पणी छ। स्वकीय शर्माकाे विषयमा मन्त्री भट्टसँग बुझ्दा मत्री भट्ट बैतडी सदरमुकाममा रहेको र स्वकीय शर्मा घर गएको विभिन्न सञ्चार माध्यमबाट खबर प्राप्त भएकाे छ ।

मन्त्रीले सञ्चार माध्यमसँग भनेकाे छ ‘ आफूलाई पनि शर्माको विषयमा जानकारी आइसकेको र आफूले सो सम्बन्धमा बुझिरहेको दाबी गरेका छन् ।” शर्माको घर बैतडीको दशरथचन्द नगरपालिका-७ हो भन्ने बुझिएकाे छ ।

यसरी पछिल्लो समययता सामाजिक सञ्जाल मार्फत यस्ता थुप्रै भिडियाेहरू बाहिरीदै गर्दा नेपालमा याे एउटा राेग जस्तै भइसकेको छ । यसरी सामाजिक सञ्जालकाे प्रलाेभनमा परी पछि केहि व्यक्तिहरूमाथि बल्याकमेल भएकाे पाइएको छ । केही वर्षयता सामाजिक सञ्चालमार्फत प्रायःठूला पद सम्हालिरहेका व्यक्तिहरूका अडियो तथा भिडियो बाहिरीरहेका छन् । याे एउटा सामाजिक सञ्जालकाे दुरूपयाेग पनि हाे । यस अघि गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत गलत क्रियाकलाप गर्ने व्यक्तिलाई कडा कर्वाही गर्ने भनेर विज्ञप्ति पनि जारी गरीसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय