कैलाली / दन्किरहेकाे आगाेमा जलेर कैलालीमा एक बृद्वकाे मृत्यु भएको छ।
मृत्यु हनेमा जिल्लाको घोडाघोडी नगरपालिका–१० अम्बैयाका ७९ वर्षीय खडक बडुवाल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार बडुवाल आफ्नै घरको आगनमा आगोमा परी जलेर मृत्यु भएको हाे ।











