अछाम/ अछाममा भिरबाट लडेर एक पुरूष घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको रामारोशन गाउँपालिका–५ खौलाका ४९ वर्षीय दान बहादुर बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बाेहरा गोरुलाई पराल तान्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन्। उनलाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।











