युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / जिल्ला अस्पताल डोटीले न्युनतम सेवा मापदण्डको आधारले ८५ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल डोटीको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सेवाकाे मापदण्डलाई आधार मानेर गरिएको अनुगमन तथा सर्वेक्षणमा जिल्ला अस्पताल डोटीले ८५ अंक प्राप्त गरेको हाे ।

न्युनतम सेवा मापदण्डको आधारले जिल्ला अस्पताल डोटीले
गत असारमा ८४ प्रतिशत अंक प्राप्त गरेको थियाे भने यस वर्ष एक अंकले फट्काे मारेकाे देखिन्छ। यसरी प्रत्येक ६ महिनामा अस्पतालको मूल्याङ्कनमा सुधार देखिदै गएकाे छ ।

माथिल्लाे निकायबाट न्युनतम सेवा मापदण्डमा थप कडाई गरिएको अबस्थामा पनि अस्पतालले एक प्रतिशतमा बृद्धी गर्न सफल भएकाे छ ।

जिल्ला अस्पताल डोटी ८५ प्रतिशत अंक प्राप्त गरी सुधारको बाटोमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक जगदिस जोशीले बताए । जाेशीका अनुसार ‘ अब हाम्रो लक्ष्य शत प्रतिशत पुर्याउने हुन पर्यो निर्देशनालयबाट गर्नु पर्ने मेरो सहयोग रहन्छ ।’

जिल्ला अस्पताल डाेटीका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर नेपालीका अनुसार अस्पतालको सम्पुर्ण डाक्टर कर्मचारी व्यवस्थापन समितिको सक्रीयताका कारण स्तर उन्नतकीका लागी अहोरात्र खट्ने अस्पतालका सम्पूर्ण कर्मचारी तथा सहयोग गर्ने निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा बाेल्दै अध्यक्ष नेपाली भन्छन् ‘ हामीले केही सुधार आवश्यक गरेका छौँ अझै धेरै सुधार गर्न बाँकी रहेको छ अब हामी ८५ प्रतिशत होइन १५ अंक कसरी ध्यान दिनु पर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय