युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा न ८ काे एक विद्यालयमा शैक्षिक प्रदर्शनी तथा पढाइ मेला कार्यक्रम गरिएकाे छ ।
शुक्रबार साेही ठाउँकाे लडागडामा अबस्थित सुनादेवी माध्यामिक विद्यालयमा गुड नेवर्स इन्टरनेसनल नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेग तथा सामुदायिक विकास केन्द्र (सिडिसी ) सहजीकरण कार्यक्रम गरिएकाे हाे ।

विद्यालयका आयाेजनामा गरिएकाे उक्त कार्यक्रममा विभिन्न स्थानीय तथा शैक्षिक सामाग्रीकाे प्रदर्शनी गर्नुका साथै हाजिर जवाफ, कथा बाचन, लगायत विभिन्न शैक्षिक कार्यक्रम गरिएकाे छ ।

बालबालिकाहरुलाई पठन सिप तथा पठन बानीको विकास गर्न, स्वअध्ययन क्रियाकलाप तथा सामान्य प्रतियोगितामा सहभागी हुन अभिप्रेरित गर्न, स्थानीय स्रोत र सामग्रीहरु प्रयोग गर्दै शैक्षिक सामग्रीहरु तयार गर्न, आन्तरीक प्रतिभा पहिचान र प्रस्फोटनको लागि पारिवारिक वातावारण निर्माण र राम्रा अभ्यासहरुको अनुसरण गर्न गराउन तथा समग्र सकाइकाे विकास गर्ने उदेश्यले कार्यक्रम गरिएकाे सामुदायिक विकास केन्द्र सिडिसी डाेटीका कार्यक्रम परियाेजना संयाेजक एकराज बडुले बताएकाे छ ।

पढाइ मेला कार्यक्रमले गर्दा बालबालिकाको सामाजिक, सम्वेगात्मक, बौद्धिक तथा अन्य विभिन्न पक्षको विकास गर्न मद्यत पुग्ने बडुले बताएका छन् । बालबालिकाको रुचि, क्षमता र सिकाइ स्तरका क्रियाकलाप, र शिक्षक र अभिभावकको संयुक्त सहभागिता नै मुख्य जोड हो भनेका छन् ।

पठन मेला कार्यक्रमले शैक्षिक क्षेत्रमा मार्गनिर्देशन त दिएकै छ त्यसैमाथि शिक्षक, विद्यार्थी र अभिभावक विचकाे सम्बन्ध स्थापित गर्ने विद्यालय प्रधानाध्यापक कृष्ण बहादुर कडायतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय