युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी,
सुदुरपश्चिम प्रदेशकाे प्रसिद्ध धार्मिक स्थल डाेटी शैलेश्वरी जात्रा आज (साेमबार) हुने भएकाे छ ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको हुने जात्रा यस वर्ष मलमासकाे कारणले ढिलाे हुन गई आज (साेमबार) कार्तिक स्नान समाप्ति तथा पूर्णिमाका दिन हुन लागेकाे शैलेश्वरी क्षेत्र विकास समितिले जानकारी दिएकाे छ ।

हिजाे आइतबार शैलेश्वरी जात्राकाे पूर्वार्धमा बिहान ११ बजेदेखि दिनभर देउघर पूजा लगाएर देउराे निकालिएकाे थियाे । पर्वकाे समयमा खाेलिने भगवतीकाे बाकस खाेलेर बाकस भित्र रहेका सम्पूर्ण पूजाका सामाग्रीहरू (भगवतीका श्रृङ्गार) लाई दुधले धाेएर शुद्धीकरण गरी पूजापाठमा गरिसकेको जानकारी दिएकाे छ । हिजाे १० गते साँझ चतुर्दशीका दिन शिव बैकुण्ठकाे विशेष पूजा पनि भैसकेको छ ।

त्याेसँगै पूजापाठमा संलग्न गराउनकाे लागि फटिक, प्रतिमा, आदि देउताले नै आफै शुद्धीकरण गरेर आज साँझ गाेधुलीकाे समयमा गाँज नाच्ने अध्यक्ष भट्टकाे भनाइ छ ।

शैलेश्वरीले पाैराणिक महत्त्व बाेकेकाे भएकाले विश्व कल्याणकाे लागि जात्रा हुँदै आएकाे छ ।

त्यसैगरी मेला अवधिभर जाँडरक्सी बन्द गर्न सम्बन्धित सराेकारवाला व्यक्तिहरूलाई सुचनामार्फत जानकारी गराएकाे अध्यक्ष भट्टले बताउनु भएकाे छ । जात्रामा सुरक्षा व्यवस्थालाई कडाइ गर्न प्रहरी कार्यालयलाई समेत पत्र पठाएकाे बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय