युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / बझाङमा स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरीका असईलाई पदबाट निलम्बित गरिएको छ ।
जिल्लाकाे छविसपाथिभेरा गाउँपालिक – ३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल नियम बिपरित पट्काउन दिने प्रहरीका असई पुस्कल चन्दलाई हिजाे (शुक्रबार ) पदबाट निलम्बन गरिएको हो ।

असई चन्दले गत कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्ष अक्कल धामिलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए । घटना अगाडिको भएपनि सार्वजनिक हुन ढिलाइ भएर खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको भन्दै घटना मंसिर ७ मात्रै सार्वजनिक भएकाे हाे ।

घटना घटेको एक महिना भएपनि सुचना प्राप्त भएपछि बझाङ प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बडाइएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पेस्तोल पट्काउने बझाङ जिल्लाका सांसद तथा पूर्व वनमन्त्री भानुभक्त जाेशीका स्वकीय तथा पूर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको छ । केही दिनमै प्रदेश प्रहरी कार्यलयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिने भएको छ । उक्त समितिको निष्कर्ष पछि धामीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी स्राेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय