युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डोटी जिल्लाकाे बडीकेदार गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल बडिकेदारमा मङ्सिर ८, ९ र १० गते मेला लाग्ने भएको छ ।

बडीकेदार क्षेत्र ‘ठूला केदार’काे नामले परिचत तथा जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे छ । उक्त धार्मिक क्षेत्रकाे मेलामा भक्तजनहरूकाे ठूलाे लाम लाग्ने गर्दछ । पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण बडीकेदारमा दर्शनार्थीहरूले दर्शन गरे मनाेकान्छे पुरा हुने धार्मिक नज विश्वास रहेकाे छ ।

डाेटी जिल्लाको बोगटान फुड्सिल र बडिकेदार गाउँपालिकाको सङ्गम उक्त धाममा श्रद्धालु भक्तजनले कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू गर्ने गर्दछन् । यहाँ तराईका थारु समुदाय तथा भारतीय भक्तजनको सहभागीता पनि रहने गरेकाे स्थानीयले जनाएको छ ।

त्यस्तै उक्त मेला अवधिभर बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते आफ्नाे स्थानीय तहमा सार्वजनिक बिदा दिने भएकाे छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सधाझैँ प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा १० गते बिदा दिइएको जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय