काठमाडौ / मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४. ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको जनाएको छ ।
यस अघि जाजरकोट केन्दबिन्दु भएर ठूलाे शक्तिशाली भुकम्प गएकाे थियाे ।











