बझाङ / सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज (सोमबार) बिहान ११ बजेर ३७ मिनेटमा भुकम्प गएकाे छ ।
जिल्लाकाे धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तो हिजाे (आइतबार) रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।











