बझाङ / बझाङकाे बुङ्गल नगरपालिका–५ मा एक अज्ञात महिलाकाे शव फेला परेकाे छ ।
सेाहि ठाउँ पौटाको कालङ्गा हाइड्रोपावरको मुल नहरमा अन्दाजी ४५ वर्षीया महिलाकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
मृतकको पहिचान खुल्न नसकेकाले घटनाकाे अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।











