बझाङ/ भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडा
रहेकाे पारीवारिक स्राेतले जानकारी दिएकाे छ ।
उनकाे बुधबार दिउँसो करिव २ बजेतिर खर ( गाँजाे) काट्ने क्रममा साेहि ठाउँ अबस्थित काचडा भिरबाट लडेर मृत्यु भएकाे आफन्तले जनाएकाे छ ।











