युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मोहन सिं ठकुल्ला,
सिलगढी/ जिल्ला प्रशासन कार्यालय डोटी मार्फत भूकम्प प्रभावितहरुका लागि नगद तथा राहद सामग्री हस्तान्तरण गरिएको छ ।
डोटी उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ डोटीको संयुक्त टोलीले मंगलबार जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितका लागि राहत संकलन गरी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल मार्फत नगद हस्तान्तरण गरेको हो ।
संयुक्त रुपमा संकलन गरेको नगद रु. १ लाख ४४ हजार ४ सय १९ रहेको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साँउदले बताए । जिन्सी राहत सामाग्री सम्बन्धित जिल्लाको उद्योग बाणिज्य संघ मार्फत वितरण हुने गरी भोलिनै पठाइने होटल व्यवसायी संघका अध्यक्ष लोक बहादुर खड्काले बताए ।
हस्तान्तरण भएको नगद रकम जिल्ला प्रशासनले केन्द्रिय दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बैंक मार्फत पठाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा बाणिज्य संघका अध्यक्ष साउँद, बरिष्ठ उपाध्यक्ष प्रेम भण्डारी, उपाध्यक्ष दीर्घ बहादुर साउँद, दिसिनपा वडा नम्बर ५ का वडा अध्यक्ष गणेश भण्डारी, होल व्यवसायी संघका अध्यक्ष खड्का, बरिष्ठ उपाध्यक्ष लाल बहादुर मन्नी, महासचिब हरिष कुँवर, सचिब नरेश बोगटीको सहभागिता रहेको थियो ।
कार्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पका कारण जाजरकोट र रूकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय