युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / शुक्रवार जाजरकोटको बारेकोट गाउँपालिका रामीडाडाँ केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावित क्षेत्रमा डाेटीकाे आदर्श गाँउपालिका र शिखर नगरपालिकाले २/२ लाख सहयाेग गर्ने भएकाे छ ।

रामीडाडाँ केन्द्रविन्दु बनाई गएकाे ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । उक्त क्षेत्रका पिडित परिवारलाई राहत पुराउने उदेश्यका साथ यसभन्दा अघि डाेटीकाे बाेगटान फुड्सिल गाउँपालिका र सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै २/२ लाख दिने बताएकाे थियाे ।

डाेटीका थप स्थानिय तहहरु पनि आइतबार बिज्ञप्ति मार्फत राहत स्वरूप दुई/दुइ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका संगै यसरी घाेषणा गर्ने स्थानिय तहकाे संख्या ४ पुगेकाे छ । २ नगरपालिका र ७ गाउँपालिका ९ स्थानिय तह गरि डाेटीमा ९ स्थानिय तहहरु रहेकाे छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय