बैतडी/ बैतडीमा फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ ।
सनिबार साँझ सिगास गाउँपालिका-३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामीलाई पक्राउ गरिएकाे बैतडी प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले धामीलाई घरबाट पक्राउ गरिएकाे हाे ।
करणीमा संलग्न रहेकी धामी हाडनाता करणी मुद्धामा वि स २०७३ असार १८ गते मुछिएकी छिइन् । १ वर्ष कैद सजाय तोकेपछि उनी त्याे समयदेखि फरार रहेकी थिइन्।











