युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / कृषि क्षेत्रको आधुनिकीकरणसँगै किसानहरू आधुनिक प्रविधिमा आधारित खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा परम्परागत खेती प्रणालीलाई सुधार गर्दै जैविक मल, आधुनिक सिँचाइ प्रणाली तथा कम विषादी प्रयोग गरेर उत्पादन बढाउन विभिन्न सचेतानमुलक कार्यक्रमहरु समेत संचालन हुन थालेका छन् ।

कृषि विज्ञहरूका अनुसार अत्यधिक रासायनिक विषादीको प्रयोगले माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पु¥याउने गरेको छ । यसकारण पछिल्लो समय किसानहरू प्राङ्गारिक मल, जैविक विषादी तथा एकीकृत कीरा व्यवस्थापन प्रणाली अपनाउन थालेका छन् ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटी लगायतका जिल्लामा तरकारी, फलफूल तथा खाद्यान्न बालीमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । ड्रिप सिँचाइ, प्लास्टिक टनेल, उन्नत बीउ, कृषि यान्त्रिकीकरण तथा मौसमअनुकूल खेती प्रणालीले उत्पादन र आम्दानी दुवै बढाउन सहयोग पुगेको किसानहरू बताउन्छन् ।

विषादीको प्रयोग कम गर्दा मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुने, माटोको उर्वराशक्ति जोगाउने, वातावरणीय प्रदूषण नियन्त्रण हुने, उत्पादनलाई सुरक्षित र गुणस्तरीय बन्ने, जैविक तथा विषादीरहित कृषि उत्पादनको बजार विस्तार गर्न सहज हुने जानकारहरु बताउन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय