युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / दिपायल–सिलगढी क्षेत्रमा नगर बस सञ्चालनप्रति असन्तुष्टि जनाउँदै जिप चालकहरूले सेवा बन्द गरेका छन्। आइतबारदेखि जिप सेवा रोकिँदा स्थानीय यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ।

चालकहरूकाअनुसार नगर बस सीमित क्षेत्रमा मात्र सञ्चालन हुँदा जिप व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएको छ। यही असन्तुष्टिका कारण विरोधस्वरूप सेवा बन्द गरिएको उनले बताए।

जिप चालकहरूले तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडा लगायतका क्षेत्रमा पनि नगर बस सञ्चालन गर्न माग गरेका छन्। सबै क्षेत्रमा समान रूपमा सेवा विस्तार भए मात्र प्रतिस्पर्धा निष्पक्ष हुने उनीहरूको भनाइ छ।

शैलेश्वरी यातायात व्यवसायी संघ का अध्यक्ष गणेश मलासीले समस्या समाधानका लागि नगरपालिकासँग छलफल भइरहेको र छिट्टै निकास निकाल्ने प्रयास भइरहेको बताए।

जिप सेवा बन्द भएसँगै यात्रुहरू बीचमै अलमलमा परेका छन् भने स्थानीयले समस्या चाँडो समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय