युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी
डोटीमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्मको अपडेट अनुसार नेपाली काँग्रेसका भरत बहादुर खड्काले अग्रता कायम राखेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक बहादुर धामी छन्।

भरत बहादुर खड्काले हालसम्म १२,३४९ मत प्राप्त गरेका छन् भने दीपक बहादुर धामीले ११,००७ मत पाएका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र बहादुर खड्काले ८,६६६ मत प्राप्त गरेका छन्।

अन्य प्रमुख उम्मेदवारहरूमा नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्टले ४,५६३ मत, राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ३६७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक बहादुर अग्रवालले ३४९ मत, नेपाल कम्युनिस्टका प्रकाश कठायतले ३२७ मत, मितेरी पार्टीकी सरस्वती कुमारी पालले ३६ मत, र नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाहीले २६ मत पाएका छन्।

मतगणना अझै केही वडाहरूमा जारी रहेको निर्वाचन अधिकृतले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय