युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी । सुदूरपश्चिम प्रदेश सरकारले परम्परागत भुवापर्वको अवसरमा पुष ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमार्फत सूचना जारी गर्दै भुवापर्वका कारण उक्त दिन सार्वजनिक बिदा लागू हुने जनाएको हो।

भुवापर्व सुदूरपश्चिमका डोटी, अछाम, बझाङ र बाजुरा जिल्लामा विशेष महत्वका साथ मनाइन्छ। संस्कृतिविद् माधवप्रसाद जोशीका अनुसार यस पर्वमा महाभारतकालीन युद्धकथा, पाण्डव–कौरवका गाथालाई गीत र नाचमार्फत प्रस्तुत गर्ने परम्परा रहेको छ।

प्रदेशका विभिन्न ठाउँमा स्थानीय संस्कारअनुसार भुवापर्व फरक–फरक ढंगले मनाइने गरिन्छ। पर्वको क्रममा रातभर आगो बाल्दै देउडा खेल्ने, युद्धकला झल्किने नृत्य प्रस्तुत गर्ने चलन रहेको छ। कतिपय स्थानमा भुवापर्वलाई ‘भस्सो’ नामले पनि चिनिन्छ।

यस अवसरमा पुरुषहरूले ढाल र तरवारसहित युद्धकला प्रदर्शन गर्ने गर्छन् भने केही गाउँहरूमा बाघ, चित्तल र हरिण जस्ता जनावरका मुकुट लगाएर नाच्ने प्रचलन पनि देखिन्छ।

भुवापर्व प्रायः तीनदेखि पाँच दिनसम्म मनाइने परम्परा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय