युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर, बेलडाँडी — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक १८ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्झनाको शरीरमा चोटपटकको घाउ देखिएकाले घटना शंकास्पद भएको प्रहरीको भनाइ छ। यसै सन्दर्भमा उहाँका श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।

सम्झना र पवनबीच गत फागुन महिनामा प्रेम विवाह भएको थियो। मृतकका बुबा भोजराज भट्टका अनुसार पवनले छोरीलाई पटक–पटक मानसिक र शारीरिक यातना दिने गर्थे। शनिबार मात्रै घरायसी झगडाका कारण इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिइएको थियो। प्रहरीले दुबैलाई सम्झाई–बुझाई गरेर घर फर्काएको थियो।

एलबीई कक्षा १२ मा अध्ययनरत सम्झनाको असमायिक निधनपछि भट्ट परिवार शोकमा डुबेको छ। बुबा भोजराज भट्टले छोरीको मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय