युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /धनगढीमा १२ वर्षपछिको सबैभन्दा ठूलो वर्षा भएको छ। महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार २०७० साउन ४ गतेपछि २०८२ असार १६ गते पहिलो पटक २४ घण्टामा २१२ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।

वेसिन कार्यालयका प्रमुख सञ्जयकुमार साहका अनुसार २०६० सालयता चारपटक धनगढीमा ठूलो वर्षा भएको छ। “२०६० भदौ २ गते २६५ मिलिमिटर, २०६६ भदौ २ गते २६९.४ मिलिमिटर, र २०७० साउन ४ गते २९०.९ मिलिमिटर वर्षा भएको थियो,” प्रमुख साहले बताए। उहाँका अनुसार यसपटक १२ वर्षपछि फेरि असार १६ गते २१२ मिलिमिटर पानी परेको छ।

महाकाली बेसिन फिल्ड कार्यालयले यो तथ्याङ्क २४ घण्टाको वर्षालाई आधार बनाएर रेकर्ड गरेको जनाएको छ। कार्यालयका अनुसार २०६० पछि ६ वर्षमै २०६६ मा ठूलो वर्षा भएको र त्यसपछि ४ वर्षपछि २०७० मा पुनः ठूलो वर्षा भएको थियो। तर यसपटक भने झण्डै १२ वर्षपछि मनसुन सुरु भएलगत्तै धनगढी र आसपासका क्षेत्रमा भारी वर्षा भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय