युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, जेठ २५
डोटीको दिपायलमा छोरा हराएको खबर दिन गएकी एक आमा प्रहरी कार्यालयमै बेहोस भएकी छन्।

दिपायल सिलगढी नगरपालिका–४, पिपल्ला बसपार्क पछाडि बस्ने ३८ वर्षीया कलावती खड्का आज साँझ करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय दिपायल पुगेकी थिइन्। उनले आफ्ना छोरा दिउँसोदेखि सम्पर्कविहीन रहेको र घर फर्किन नआएको जानकारी दिइरहेकै बेला अचानक बेहोस भएकी हुन्।

उनको अवस्था गम्भीर देखिएपछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले तत्काल उद्धार गर्दै उनलाई शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएको थियो। अस्पतालमा हाल उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार हराएका बालकको खोजी कार्य सुरु गरिएको छ। बालक कुन अवस्थामा हराए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासीका अनुसार कलावतीको अवस्था छोरा हराएको मानसिक तनावका कारण कमजोर देखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय