युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा / बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा कार्यालयका प्रमुख ४८ वर्षीय लोक बहादुर खड्का, ५७ वर्षीय चालक करन सिंह महतरा, र ३५ वर्षीय सुरक्षा गार्ड रविन्द्र धामी रहेका छन्। खड्का कैलालीको धनगढी उपमहानगरपालिका–५ का स्थायी बासिन्दा हुन् भने चालक महतरा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी हुन्। धामी बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेका हुन्।

घाइते हुनेमा बाजुराको बुढिनन्दा नगरपालिका–२ कोल्टी निवासी अन्दाजी २५ वर्षीय नन्द तिरूवा र २२ वर्षीय लोकेन्द्र तिरूवा रहेका छन्। दुवै जनालाई उपचारका लागि कोल्टी अस्पताल ल्याइँदैछ।

“वा ५ च २२०९” नम्बरको उक्त जिप पिलुचौरबाट काँडाकोटस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री जोड्न गइरहेको थियो। यही क्रममा जिप दुर्घटनामा परेको जनाइएको छ।

प्रहरी र स्थानीयबासीको सहयोगमा उद्दार कार्य सम्पन्न गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय