धनगढी / सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कुनै पनि पत्रकारहरुमा कोरोनाको संक्रमण नदेखीए पनि विहिबार एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परिक्षणमा कैलालीमा कार्यरत एक जना पत्रकारमा कोरोनाको संक्रमण पाईएको हो । उनको अबस्था सामान्य रहेको बताईएको छ ।