युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी /डाेटीकाे जाेरायल गाउँपालिका २ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडी तर्फ जाँदै गरेको इभी हाइस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने चालक सहित ६ जना घाइते भएका छन् ।

मृत्युु हुनेमा बैतडीकाे डिलाशैनी गाउँपालिका ४ का अन्दाजी ४५ वर्षीय हर्क बहादुर नेगी रहेका छन् । दुर्घटनाबाट घाइते नेगीकाे मायामेट्राे अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत घाेषणा गरेकाे जनाएको छ ।

त्यस्तै गम्भीर घाइते हुनेमा गाडी चालक बैतडीकाे पुर्चौडी बस्ने अन्दाजी २४ वर्षीय अशाेक बम रहेका छन् ।

त्यस्तै घाइते हुनेहरूमा क्रमशः बैतडीकाे डिलाशैनी गाउँपालिका ४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदिश जोशी, ५३ वर्षीय को राम बहादुर नेगी , ६५ वर्षीय धना नेगी,२८ को बिर बहादुर नेगी रहेका छन् । घाइतेहरूकाे धनगढी सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेकाे छ ।

गम्भीर घाइते चालक बमले चलाएको सु.प.प्र.०२००१ ज. ०५६७ नं. को हाइस आफै अनियन्त्रित भएर गएराती साढे ११ बजे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ। हाइस सडकबाट ५०/६० मिटर तल खस्दा खसेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय