युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, बैशाख १७ — सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको छ। मिर्गौला रोगसँग लामो समयदेखि लड्दै आएका सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको छतबाट हाम फालेका थिए।

प्रहरीका अनुसार सिंहलाई गम्भीर अवस्थामा तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

सिंह सोमवार मात्र डायलासिसका लागि अस्पताल आएका थिए। स्वास्थ्य अवस्था जटिल भएपछि चिकित्सकहरूले उनलाई मेडिकल वार्डमा भर्ना गरेका थिए। अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सिंह दिउँसो २ बजेतिर “बाहिर जान्छु” भन्दै वार्डबाट निस्किएका थिए। केहीबेरमै तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पताल प्रशासनले जनाएको छ।

सिंहकी धर्मपत्नी ईश्वरीदेवी सिंह कुरुवा भएर अस्पतालमै थिइन्। उनको आँखाअगाडि जीवनसँग हारेका पतिको अन्तिम निर्णयले अस्पताल परिसरमा स्तब्धता छाएको छ।

यस घटनाले दीर्घरोगीहरूको मानसिक स्वास्थ्य र उपचार व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय