युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी,
डाेटी जिल्लामा कृषि ज्ञान केन्द्र डोटीले पहिलोपटक टमाटर (सिर्जना) र काक्रा (मधु) को हाईब्रिड बीउ उत्पादनका लागि क्रसिङ कार्य परीक्षण गरिएकाे छ । ज्ञाने केन्द्रले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ र ५ का किसानकाे बारीमा उक्त कार्य गरेकाे हाे ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार उक्त कार्य जिल्लामा टमाटर र काँक्रामा परीक्षण तथा अनुसन्धान प्रयोजनका लागि गरिएको छ । यदि परीक्षण कार्य सफल भएपछि यसले स्थानीय स्तरमै उन्नत जातका बीउ उत्पादनको सम्भावना बढ्ने अवस्थीले बताए ।

प्रभुख अवस्थीले थपे “हामीले पहिलो चरणको क्रसिङ कार्य सम्पन्न गरेका छौं, अबको चरणमा यो परिक्षणको नतिजा परीक्षण हुनेछ। आशा छ, यसले उत्कृष्ट र सफल परिणाम दिनेछ।” उनले भने ।

स्थानीय स्तरमै उच्च उत्पादक र रोग प्रतिरोधी जात विकास गर्ने उद्देश्यले गरिएको यो प्रयास कृषि अनुसन्धान र प्रविधिमा आत्मनिर्भरता तर्फको महत्वपूर्ण कदम मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय