युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नयाँ दिल्ली, १२ अप्रिल २०२५ – भारतको दुई प्रमुख राज्यहरू बिहार र उत्तर प्रदेशमा चट्याङ, आँधीबेहरी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। बीबीसी समाचारका अनुसार, दुई राज्यहरूमा गरी कुल ६० जनाले ज्यान गुमाएका छन्।

बिहार राज्यमा मात्रै ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अप्रिल १० मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार, नालंदामा १८, सिवानमा २, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जनाको मृत्यु भएको छ। त्यसअघि, अप्रिल ९ मा जारी तथ्याङ्कमा बेगुसरायमा ५, दरभंगामा ४, मधुबनीमा ३ र समस्तीपुरमा १ जनाको ज्यान गएको उल्लेख गरिएको थियो।

मुख्यमन्त्री नीतीश कुमारले पीडित परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्न आदेश दिएका छन्।

यसैगरी उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको छ भने ४५ वटा जनावरको ज्यान गएको र १५ घरमा क्षति पुगेको उत्तर प्रदेशको राहत आयुक्त कार्यालयले जनाएको छ। राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

विपत्तिपछिको राहत तथा पुनःस्थापनाको कार्य तीव्र रूपमा अघि बढाइएको सरकारी स्रोतहरूले जनाएका छन्। मौसम विभागले अझै केही दिनसम्म मौसम अस्थिर रहन सक्ने जनाउ दिएको छ, जसले गर्दा सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय