
पुर्व पुवराज्ञी हिमानी शाहको जिवनमा धेरै उतार चढावहरु देखिन्छ ।
भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा सक्रिय छिन् ।
जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकी हिमानीको व्यक्तीगत जिवनमा धेरै उताबचढाब देखिए पनि सुन्दरताका आधारमा उनी सदावहार छिन् ।
राजपरिवारको बुहारी रहेकी हिमानी शाह सधैँ जनताबिच लोकप्रिय छिन् ।