युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा / बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरु लक्षित गर्दै ‘उपप्रमुख कोसेली कार्यक्रम’ सुरु गरेको छ ।

गर्भवती र सुत्केरी अबस्थामा खानपानमा बिशेष ध्यान दिनु पर्ने भए पनि त्यो बेलामा ध्यान नदिदा कुपोषण दर बृद्धि हुने भएकोले सो लाई न्यूनिकरण गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रम मार्फत हजार दिनकी आमालाई एक क्यारेट अण्डा, ज्वानो, लुगाधुने तथा नुहाउने साबुन र आयोडिनयुक्त नुन लगायतका सामाग्री वितरण गरिने नगर उपप्रमुख सृष्टि रेग्मीले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर