युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं – राजधानीको तिनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो।

प्रदर्शनका क्रममा राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, र अश्रुग्यास प्रयोग गरेको थियो। अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले रबरका गोलीसमेत प्रहार गरेको छ।

झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्, जसलाई उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ। सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् भने उनीहरूको उपचार जारी छ।

झडपका क्रममा प्रदर्शनकारीहरूबाट दर्जनौँ घाइते भएका छन्। केही घरमा तोडफोड भएको छ भने एक घरमा आगलागीसमेत भएको छ, तर आगलागीको कारण खुलेको छैन।

उक्त प्रदर्शन नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो। शान्तिपूर्ण हुने भनिएको प्रदर्शन हिंसात्मक बनेपछि तिनकुने क्षेत्रमा तनाव कायमै छ, जसका कारण शीर्ष नेताहरूको सम्बोधन कार्यक्रम पनि बिथोलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय