युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / डोटी जिल्लाको पुर्विचौकी र केआईसिँह गाँउपालिकाका २ सय ५० घरधुरीलाई शुद्धखानेपानीका लागी फिल्टर सहयोग गरिएको छ ।

सम विकास केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उक्त दुई स्थानिय तहका एकल महिला तथा अपांगता भएका घरपरिवारलाई कोरोनाकहरका विच शुद्ध खानेपानीमा पहुँच पुराउने उदेश्यका साथ फिल्टर सहयोग गरेको उक्त संस्थाका अध्यक्ष अधिराज विसिले बताए ।
सीमान्तकृत विपन्नका रुपमा छनौट गरिएका पूर्विचौकी गाउँपालीका वडा नं. ३ , ४ र केआईसिँह गाउँपालीका वडा नं. ४, ६ र ७ का २ सय ५० परिवारलाई जनहिएककए ओटा फिल्टर सहयोग गरिएको सो संस्थाका सुचना अधिकारी पदम मिजारले बताए ।

समुदायस्तरमा खानेपानीलाई शुद्धिकरण गर्ने बानीको विकास नभएका कारण अशुद्ध पानी पिउदा विभिन्न रोगको शिकार हुनु पर्ने भएका कारण पनि शुद्ध पिउने पानी पिउने बानीको विकास गराउनका लागी पनि अहिले वितरण गरिएको फिल्टरले सहयोग पुराउने संस्थाले विश्वास लिएको उक्त संस्थाले जनाएको छ ।

डिसिए नेपालको आर्थिक सहयोगमा संचालित साकार परियोनाको सहयोगमा सम्वन्धी गाँउपालिकाका जनप्रतिनिधिहरुको रोहबरमा उक्त सामाग्री सम्वन्धीत व्यक्तिहरुलाई वितरण गरिएको संस्थाका कर्मचारी नरेन्द्र वहादुर विकले बताए ।

केआईसिँह गाँउपालिकामा १ सय ५० परिवार र पुर्विचौकी गाँउपालिकाका एक सय परिवार उक्त फिल्टर वितरण गरिएको हो । जनहि एक फिल्टरको १ हजार ८ सय ५० परेको र कुल ४ लाख ६२ हजार पाँच सय रुपैयाँ उक्त कार्यक्रममा खर्च भएको सम विकास केन्द्र डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय