
समिक्षा आचार्य काठमाण्डौ / भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिनको अबशरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीलाई स्वास्थ्य र खुशीको लागि कामना गरेका छन् भने नेपाल भारत सम्वन्ध समधुर बन्नेमा विश्वास देखाएका छन् ।
प्रधानमन्त्री मोदी विहिबार देखी ७० वर्षको उम्मेरमा प्रवेश गरेका हुन् ।