कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट ५० मिलिग्राम लागूऔषधसहित एक युवक पक्राउ परेका छन्
बुधबार पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका–३ का २५ वर्षीय समिर बम रहेकाे कैलाली प्रहरीले जनाएकाे छ ।
बमलाई अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।











