युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले मन्दिरमाथि कसैले पनि राजनिति गर्न नहुने भन्दै खबरदारी गरेका छन् ।
सुदुरपश्चिमकाे मात्र नभई देशकै प्रमुख धार्मिक स्थलकाे रुपमा रहेकाे श‌ैलेश्वरी मन्दिरकाे विकासका लागि स्थापना भएकाे शैलेश्वरी क्षेत्र विकार समितिकाे ५३ ओैँ साधारण सभालाई सम्वाेधन गर्दै भट्टले त्यस्ताे बताएका हुन् ।

भट्टले भने – मन्दिर मेराे निजि हाेईन, मन्दिर सबैकाे साझा हाे, मन्दिरकाे महिमा र गरिमाले शहरहरु बसेका ईतिहास छन्, मन्दिर कै कारण साे क्षेत्रकाे विकाश हुने गरेकाे छ, सहर बसेकाे छ, कयाैले राेजगारी समेत पाएका छन्, जिविकाेपार्जन गरेका छन्, हाम्राे क्षेत्रमा पनि त्यस्तै हुन सक्छ ।

मलाई आग्रह पुर्वाग्रमा पर्नु छैन, जे सत्य हाे त्यहि बाेल्छु । मन्दिर साझा हाे मन्दिरकाे विकाशका लागि कसले के गरे भन्ने प्रश्न राख्दै दिपायल सिलगढी नगरपालिकालाई लक्षित गर्दै भट्टले अगाडि भने – पछिल्लाे स्थानिय तहकाे निर्वाचन भएकाे ३ बर्ष भयाे, शैलेश्वरी मन्दिर विकासका लागि नगरपालिकाले कति बजेट हाल्याे ? मन्दिर नजिक भाैतिक पुर्वाधारका के कति कामहरु भए ?

नगरपालिकाप्रति आक्राेश पाेखेका भट्टले डाेटीकाे विकाशका लागि याेगदान नगर्ने नेताहरुकाे खुलेरै विराेध गरे भने, विकाशमा याेगदान गरेकाे भनी केही नेताकाे प्रशंसा समेत गरे । प्रशंसा पाउने नेताहरुमा डाेटीका प्रतिनिधि सभाका सदस्य प्रेम वहादुर आले, माओवादी केन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्ट, पुर्व राष्ट्रपति विद्या देवि भण्डारी, दिपायल सिलगढी नगरपालिकाका पुर्व नगरप्रमुख मन्जु मलासी लगाएतका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय