युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ / खप्तड युवा समाज त्रिभुवन विश्वविद्यालय डाेटीकाे अध्यक्षमा पदमराज दाहाल निर्विरोध चयन भएका छन् ।

आज ( सनिवार ) त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय पुस्तकालयमा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी दाहालकाे अध्यक्षतामा नयाँ १३ जनाकाे कमिटी गठन गरिएकाे हाे ।

त्यस्तै उपाध्यक्षमा प्रेमराज नाैन्याल र दिनेश डसाल निर्विरोध चयन भएका छन् भने सचिव पदमा माेहन सिं ठकुल्ला चयन भएका छन् ।
सहसचिव पदमा लाेकेन्द्र खड्का, काेषाअध्यक्षमा शाेभा जाेशी चयन भएका छन् ।

त्यस्तै सदस्य पदमा क्रमश: लक्ष्मी मल्ल, छत्रा रावल, डबल विष्ट, रमेश जाेशी, गाेबिन्द पाठक, दिनेश भट्ट, भुवन ओझा, कबिन्द्र ओझा चयन भएका छन् ।

कार्यक्रमका अतिथि नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य दिर्घराज भट्टका अनुसार खप्तड युवा समाज त्रिवि डाेटीले विगतदेखि नै विद्यार्थीकाे हक हितकाे लागि विभिन्न कामहरू गर्दै आएकाे बताए ।

२०७३ सालमा स्थापना गरिएकाे युवा समाजले त्रिवि केन्द्रीय क्याम्पसमा डाेटी जिल्लाबाट आएका विद्यार्थीहरूका समस्यालाई हल गर्दै आएकाे पूर्व उपाध्यक्ष नरेन्द्र बाेटीले बताए ।

युवा समाजकाे संगठनमा आवद्ध हुँदा वर्तमान समयमा आफूलाई त्रिविको नेतृत्व तह पुर्‍याएकाे खप्तड युवा समाज त्रिवी डाेटीका पूर्व अध्यक्ष तथा वर्तमान स्ववियु सभापति श्यामराज ओझाले बताए । सभापति ओझाले भने,” सिंगो विद्यार्थीकाे हकहितको लागि हिजाे राजधानीमा आन्दोलन गरेका हाैँ । ” साथै डाेटी जिल्लाबाट त्रिविमा अध्ययन गर्न आएका विद्यार्थीकाे बसाइ सहजिकरण गर्दै आएकाे ओझाले बताए ।

स्ववियु सभापति ओझा भन्छन्,” हिजाे जुन विद्यार्थीहरूकाे काेठामा रासन तथा काेठाभाडा समस्या भयाे त्यहाँ रातारात खप्तड युवाजकाे मेराे टाेली पुग्याे, हिजाे सहयोग थियाे, आज पनि हुने छ, भाेलि पनि हुनेछन् ।”

साथै आफूलाई संगठनले ठूलाे याेगदान दिएकाले नयाँ गठित समितिले पनि विद्यार्थीकाे हकहितको लागि महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेकाे सभापति ओझाले बताए ।

कार्यक्रममा नव कलाकार प्रवेश दाहाल, गाेबिन्द दाहालकाे प्रस्तुति समेत रहेकाे थियाे ।

नयाँ अध्यक्ष दाहाल चयन भएसँगै के भन्छन् ?

हिजाेकाे दिनका खप्तड युवा समाज त्रिवि डाेटीले स्ववियु सभापति समेत उत्पादन गरेकाे हाे । भाेलि पनि खप्तड युवा समाजले ओझा जस्तै थुप्रै सभापति उत्पादन गर्न सफल हुनेछ ।” आगामी दिनहरूमा मेराे नेतृत्वकाे टाेलीले विद्यार्थीलाई सहज वातावरण सिर्जना गर्ने छ। अध्यक्ष दाहालले भने,” विद्यार्थीकाे हकहितकाे लागि सदैव तत्पर रहने प्रतिद्वता गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय