युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम / पछिल्लो समयमा एमाले पार्टी प्रतिकाे चटक्कै माया मारेर संगठन छाेड्नेहरूकाे घुइँचो छ । त्यस्तै पार्टीको कार्वाहीमा पर्ने नेता र कार्यकर्ताकाे कुरै नगराैँ । नेकपा एमालेका नेता डा भिम रावलाई पार्टीबाट निस्कासन गरेसँगै त्याे क्रम जारी छ । संगठनमा आवद्ध नेता र कार्यकर्ता धमाधम काेही निलम्बनमा परिरहेका छन् भने काेही निस्कासन त काेही आफै राजिखुसी माया मारी रहेका छन् । प्रायः पार्टी भित्र याे अवस्था केन्द्र र सुदुरमा छ । सुरपश्चिमकाे कैलाली र धनगढीमा याे क्रम झनै जारी छ ।

त्यसैगरी पार्टीको हित विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) अछामले छ जनालाई जिम्मेवारी मुक्त गराएकाे छ । अझ भनाैँ दिदै आएकाे जिम्मेवारी खाेसेकाे छ । पार्टीको विधान विपरीत कार्यमा संलग्न भएको भन्दै प्रेस विज्ञप्ति मार्फत उनीहरूलाई विभिन्न पदकाे जिम्मेवारीबाट निष्कासन गरेकाे छ ।

कार्वाहीमा पर्ने व्यक्ति जिल्ला कमिटीका सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला सदस्य बलबहादुर कुँवर, शङ्कर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर रहेका छन् ।

उनीहरूलाई पार्टी विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५, १२ र १३ विपरीत गतिविधि गरेकाे आराेप छ ।

विज्ञप्तिमा उल्लेख गरेकाे छ ,’ पार्टीका आधिकारिक व्यक्तिलाई कुनै पनि जानकारी नदिई एमाले छोडेको भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भएर प्रधानमन्त्री पार्टीका अध्यक्ष केपी शर्मा वली विरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी र पार्टी विरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको छ ।’

उनीहरू डा. भीम रावल पक्षका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय